banner
banner

माई बडी माई च्वाइस

My body my choice. EU ले यो के नारा लगाएको हो ? डलरको खेती सुरु भएछ । नेपालजस्तो मुलुकमा भाँडभैलो मच्चाउन NGOs / INGOsउचाल्ने र महिला अधिकारबादी उफ्रने हो भने योMy body my right भन्ने नाराले नेपाललाई कहाँ पु¥याउला ?
समाजमा इसाइकरणको यो अर्को खतरनाक बिष फैलाउन थालियो । पहिले जाति, भाषा, भेष, अहिले यस्तो नारा । गणतन्त्र यही हो कि ? त्यसैले पो सरकार नबोलेको हो कि ? ब्यानरमा भ्याक्सिनको बिरोधसमेत देखिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper