banner
banner

अफगानिस्तानबाट नचेते के होला ?

काठमाडौँ । आइएनजीओले केसम्म गराउन सक्छ भन्ने उदाहरण वर्तमान अफगानिस्तान हो । तालिवानले ३४ मध्ये १७ प्रान्तमा कब्जा जमाइसक्यो । अमेरिकी र नेटो सैनिक फर्केपछि अफगानिस्तान आतङ्कको डढेलोमा छ ।
अमेरिकी राष्ट्रपतिले भनेका छन्– आफ्नो देश आफै बचाउनु पर्छ ।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवानको माग अनुसार राजीनाम ा दिन्न भन्दै विश्वसँग सहयोग मागेका छन्, कसैले सहयोगको हात बढाएनन् । क्यानडाले मानवीय सहयोगका रूपमा २० हजार शरणार्थीलाई शरण दिने बताए । भारतले पनि आफ्ना नागरिक फिर्ता गर्दैछ र सहयोग गर्न खोजेन ।
आइएनजिओले कहिले जातीय, नश्लीय, धार्मिक, बर्गीय जमात खडा गरी मोटो फन्डिङ मार्फत कसरी अफगानिस्तान बनायो ? यसकारण नेपालमा रहेका आइएनजीओहरूलाई नहटाउने हो भने खतरा बढ्नेछ ।
आतंकीलाई हतियार दिने पनि आइएनजीओ नै हुन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper