banner
banner

मन्त्रीविरूद्ध अनसन

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर भन्दै भदौ ३ गतेबाट डा.गोविन्द केसीले कडाखालको अनसन सुरू गर्दैछन् । 
 विज्ञप्तीमा लेखिएको छ– सरकारसँग भएका सहमति कार्यान्वयन गर । 
डा.  केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पछिल्लो समय सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरू कसरी धराशायी बनाइएको छ भन्ने उदाहरण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्न पुगेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper