banner
banner

प्रधानसेनापतिमा प्रभुराम शर्मा

प्रभुराम शर्मा । साउन २६ गतेदेखि नेपाली सेनाको प्रधानसेनापति बन्नुहुने छ । सरकारको सिफारिसलाई राष्ट्रपतिले लालमोहर लगाइदिनुभएको छ ।
प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल भदौ २४ मा समाप्त हुने भएकाले साउन २५ गतेबाट घर बिदामा बस्ने भएकाले त्यो अवधिका लागि कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्माले चलाउनु हुनेछ । प्रश्न प्रभुराम शर्माले परम्परागत रूपमा प्रधानसेनापति चलाउने हो कि राष्ट्रिय मुद्दामा सेनालाई सक्रिय पार्ने साहस देखाउने भन्ने हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper