banner
banner

घेरावन्दी गरेर कुट्दा ओली के गर्लान् ?

काठमाडौं । यतिबेला सबैभन्दा अलोकप्रिय कोही छ भने प्रधानमन्बी केपी ओली र ओलीविरूद्ध घेरावन्दी गर्ने ५ विपक्षी र तिनलाई बोक्नेहरू । मुलुक महाविपतमा फसेको छ, जनता हाहाकारको त्रासदी झेलिरहेका छन् ।  न सरकारलाई काम गर्न दिइरहेका छन्, न प्रतिपक्षीहरू काम गरिरहेका छन् ।
सत्तामा जान चाहने विपक्षी र सत्तामा टिक्न खोजेका ओलीबीच महाभारत जारी छ । सत्ता झगडाको जाँतोमा देश र जनता पिसिइरहेका छन् । निकास कसरी निस्कन्छ ? अब के हुन्छ ? अविश्वास र अन्योल झन बढेर गएको देखिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper