banner
banner

बालबालिका विरोधी मन्त्री

काठमाडौं । मन्त्री भनेको देशको हुनुपर्छ । कुनै गुट वा स्वार्थी समूहको होइन । खुलस्त भइसक्यो कोरोनाले बालबालिका जोखिममा पर्न थालिसके ।
तर शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ भन्छन्– घरभन्दा स्कूलमा बालबालिका सुरक्षित हुन्छन् । शिक्षामन्त्रीले प्याव्सन, एनप्याव्सनलगायतका शैक्षिक माफियाको बोली बोल्ने कि देशको ?
यिनै मन्त्री भन्छन्– मलाई एन्टी करेन्ट हिड्न मनलाग्छ । मन्त्रीलाई के मनलाग्छ भन्ने के को चासो ? चासो छ, बालबालिकालाई कोरोनाबाट कसरी बचाउने भन्ने ? अभिभावकले मन्त्रालय घेरे भने यी शिक्षामन्त्रीको सातो बाँकी रहला ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper