banner
banner

हरिद्वारमा श्री ५ महाराजाधिराज

कुम्भमेलामा राजाका हैसियतमा निम्त्याइनु भएका ज्ञानेन्द्र शाहलाई हिन्दु नरेशकै रुपमा सुरक्षा, संवोधन र व्यवहार समेत गरियो । हिन्दुराजाको जुन क्रेज कुम्भमेलामा देखियो, यसबाट भारतले हिजो राजतन्त्र समाप्त पार्न जुन भूमिका खेलेको थियो, त्यसको पश्चातापमात्र होइन, नेपालमा हिन्दुराजतन्त्रको आवश्यकतालाई समेत संकेत गरेको छ । भारत सरकारको निर्देश र नीति विपरित यो सब भइरहेको छैन भन्ने विश्लेषण भइरहेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper