काठमाडौं । ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित हुन् केपी ओली ।’ यो आरोप प्रचण्डले लगाएका हुन् । यूट्यूवमा यो अन्तर्वार्ता बजिरहेको छ ।
प्रश्न छ, यदि ओली विदेशीबाट पालित पोषित एजेण्ट हुन् भने उनको नेतृत्वको एमालेसँग माओवादी केन्द्रले एकीकरण किन ग¥यो, किन प्रचण्ड अध्यक्ष बन्न राजी भए ?
यो त एउटै खालको प्रतिस्पर्धा भएन र ? कुरो नमिलेपछि यस्तो आरोप लगाउनु आकाशतिर फर्केर थुकेजस्तो भयो कि भएन ? धेरैको प्रश्न छ ।
२च्बतय)उबतष् का संस्थापक ओम शर्माले भनेझैं ‘मार्क्सवाद–लेनिनवाद, स्लामावाद, अहमदावाद, हैदरावाद, गाजियावाद, मुरादावाद, फैसलावाद, सबै वाद एकै हो’ भनजेजस्तै भएन र ? कम्युनिष्टहरू के भन्छन् ?