banner
banner

वादी समुदायको आवाज कहिले सुन्ने ?

काठमाडौं । सुर्खेतमा जम्मा भएर वादी समुदायले आफ्नो सामाजिक हक खोजेका छन् । पहिले सिंहदरवारको ढोकामा चढेर अर्धनग्न आन्दोलन गरेपछि तिनको आवाज सरकारले सुनेको थियो ।
के फेरि वादी महिलाहरूले सिंहदरवारको ढोकामा चढेर नग्न आन्दोलन गर्नुपर्ने भयो कि कसो ? यस्तो प्रश्न गर्दै वादी समुदायले भनेका छन्– सरकार आफ्ना कबुलबाट किन भाग्यो ?
सुर्खेतबाट वादी समुदाय आन्दोलन गरिरहेका छन् । सरकारले नसुनेजस्तो गरिरहेको छ । प्रदेश र केन्द्र सरकारले वादी समुदायलाई आन्दोलन किन गरेको भनेर सोध्न र संवोधन गर्नुपर्दैन ? सिमान्तकृतका आवाज नसुन्ने हो भने केको लोकतान्त्रिक सरकार भनेर गुड्डी हाँक्नु ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper