banner
banner

तेन्जिङ शेर्पाको फिल्म

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बाराक र मिसेल ओबामाको प्रोडक्सन हाउसले तेन्जिङ नोर्गे शेर्पाको ‘तेन्जिङ्’ सिनेमा बनाउने भएछ । तेन्जिङ प्रथम सगरमाथा आरोही हुन् । 
तेन्जिङ शेर्पाले सर एन्मन्ड हिलासी सँग पहिलो पटक सगरमाथा आरोहण गरेको कथा र हिलारीसँगको सहकार्यबाट इतिहास रच्नुसम्मको यात्रा यो फिल्ममा समेटिने प्रोडक्सनले बताएको छ ।
यो फिल्मको निर्देशन बाफ्टा नोमिनि जेनिफर पिडल शेर्पाले गर्नेछिन् । जेनिफरले धेरै वर्ष सगरमाथा क्षेत्रमा बिताएकी छिन् । बाफ्टा विजेता लुके डेभिसले एड डउल्गासले लेखेको ’तेन्जिङः हिरो अफ एभरेष्ट’ किताबको आधारमा फिल्म तयार हुनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper