banner
banner

गणतन्त्रलाई राजतन्त्रवादीको धक्का

काठमाडौं । सर्वसाधारण सडकमा उत्रिए, नेतृत्वविहीन नेपालको झण्डा बोकेका जनताको भीडले गणतन्त्रलाई धक्का दिए, दिइरहेका छन् ।
जनअपेक्षा बेवास्ता गरेपछि जनता कसरी आन्दोलित हुन्छ, यो उदाहरण हो । जनताले साथ दिए, मत दिए, विश्वास गरे, जनतालाई सेवा नदिएपछि जनता भड्किए, बिकल्प माँग गर्नथाले ।
०३६ सालम धक्का खाएको पञ्चायत ०४६ मा ढल्यो । ०४६ को परिवर्तनले ०५१ मा धक्का खायो । ०६३ सालको परिवर्तनले १४ वर्षपछि धक्का खान थालेको छ । जनता सडकमा उत्रिएपछि परिवर्तन कसैले पनि रोक्न सक्दैन । नेपालमा जहिले पनि परिवर्तन भएको छ, जनाक्रोशबाट भएको छ । भीडले परिवर्तन ल्याएको छ । फेरि जनता सडकमा आए ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper