संघीयता खारेजीका माग राख्दै काठमाडौंमा जनमोर्चाको प्रदर्शन
काठमाडौ । संघीयता खारेज गरौं भन्दै राजधानीमा राष्ट्रिय जनमोर्चाले विरोध प्रदर्शन गरेको छ । रा जनमोर्चाको ठहर छ– संघीयतामा गएकै कारण देश आर्थिक रुपमा जनर जर भइसक्यो । जुलुसले संघीयता चाहिँदैन देश टुक्रयाउन पाइदैन भन्ने नारा लगाएका थिए ।
प्रतिकृया दिनुहोस / Comments
Reality Nepal
culture
Ancient View of Kathmandu , ncient View of Kathmandu