banner
banner

भ्याक्सिन माँगने अवसर

काठमाडौं । चिनिया रक्षामन्त्री वेई फेङको छोटो तर दिल्ली–वाशिङ्टनसम्म अनुभव गर्न सकिने कूटनीतिक जोल्ट दिने खालको भ्रमण निश्चित भएको छ । मन्त्री वेई विदेशमन्त्रीभन्दा माथिको पहिलो बरियताका मन्त्री पनि हुन् । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापतिसम्मलाई भेट्ने तुफानी यो भ्रमण ‘चीनको सुरक्षा र नेपाल–चीन सम्बन्धमा’ अर्थपूर्ण रहेको छ । यही अवसरमा नेपालले निशुल्क कोरोना भ्याक्सिनको आग्रह किन नगर्ने ?
चीनले निशुल्क र सरकारी दरभाउमा स्वास्थ्य सामग्री दिन्छु भन्दा नलिदा ओम्नी काण्ड नै घट्यो, सचेत हुने कि ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper