banner
banner

नक्सा र नागरिकता

प्रेमसागर पौडेल----
विदेशीलाई नागरिकता वितरण गरेको भन्दै कडा विरोध प्रदर्शन गर्ने, नक्कली नागरिकता दिने पदाधिकारीलाई कार्वाही नगरी सम्मान गर्ने ?
संविधान निर्माणमा सहभागी सबैलाई देशद्रोही किन नभन्ने ? संविधानमा लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएन । नापी विभागले जारी गरेको नक्सामा पनि  समाविष्ट थिएन । दोषी को ? नेपालको सीमाना बाहिर पारेर संविधान जारी गर्ने र पछि सुधार्ने । कुन आधारबाट गुमेको भूभाग फिर्ता ल्याउन सकिन्छ ? नाङ्गो बादशाहलाई लुगा लगाएको छ भन्दैमा लाज छोपिन्छ ?
कुटनैतिक पहल शुरु गरौं । अन्यथा मूतको न्यानोमा रमाएर समस्या समाधान हुनेवाला छैन ।  – प्रेमसागर पौडेल

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper