banner
banner

बढ्दो अधर्मले बिनास ल्याउने निश्चित

सुरेश आचार्य----
सन् १९९० पछि नेपालमा बहुलठ्ठी शासक, कुशासन, भ्रष्टाचार, कमजोर स्वास्थ्य प्रणााली, आमशिक्षाको अभाव, खाधान्न र आर्थिक परनिर्भरता, विश्वव्यापीकरणले फितलो बनाएको राष्ट्रवाद, विखरित पारिवारिक बसाइ तथा आप्रवासन, राज्यको आर्थिक टाटपल्टाई, बुद्धिजिवीवर्ग, मिडिया, प्रहरी, प्रशासनमा अति राजनीतिकीकरण, रुग्ण उधोगव्यवसाय, छिमेकी मुलुकहरुसँग बिग्रदों सम्बन्ध, अनियन्त्रित आवागमन र अव्यवस्थित जनसंख्या वृद्धि, अव्यवस्थित शहरीकरण, कृषिको रासायनिकीकरण र फेरि देशमा बढ्दो फर्किदों गरिबीले परिस्थिति विकराल बनेर ठूलो अस्थिरतातर्फ मुलुक अघि बढिरहेको छ । (नेपालमा राजा भएकाले महेन्द्रले सोझै साम्यवादी व्यवस्था नभनेर पञ्चायती व्यवस्था भनेकामात्र हुन्, वास्तवमा पञ्चायत व्यवस्था राजनीतिक रुपमा माओत्सेतुङको कम्युनिष्ट प्रणाली र सामाजिक रूपमा भारतका विनोभा भावे, पं. मदनमोहन माल्विया र जयप्रकाश नारायणको सर्वाेदय समाजको अवधारणामा आधारित थियो)

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper