तीन उप कूलपतिको नियुक्तीमा २ जना ओली र प्रचण्डका, एकजना शेरबहादुर देउवाका नियुक्ती भएछन् । उपकूलपतिमा समेत भागबण्डा, विश्वविद्यालय हो कि पार्टीका कार्यकर्ता भर्तिकेन्द्र ?
संस्कृतमा यादवप्रकाश लामिछाने, कृषि र वनमा डा.पुण्य रेग्मी र पोखरा विद्यवविद्यालयमा प्राडा प्रेमनारायण अर्याल नियुक्त भएका छन् ।
प्राज्ञिक क्षेत्रमा दलीय राज, नागरिक समाज बोल्दैनन्, बुद्धिजीवीहरु चुपचाप छन् । योभन्दा बढी लज्जास्पद घटना अरु के हुनसक्छ ?