banner
banner

जलस्रोतविद रत्नसंसार श्रेष्ठको निष्कर्ष

काठमाडौं । जलस्रोतविद दीपक ज्ञवालीले भारतको मतलब पानीस“ग हो बिजुली किन्नेवाला छैन । तर बुढी गंडकी आयोजनाको जडित क्षमता बढाएर नेपालको भूमि डुबाएर संचित गरिएको पानी भारतलाई सुख्खायाममा निशुल्क टक्य्राउने प्रपञ्च बनिसकेको छ ।
यसरी जलस्रोतका विषयमा सामाजिक सञ्जालमा बहस चलिरहदा जलस्रोतविद रत्नसंसार श्रेष्ठको सोच यस्तो छ– सस्तो बिजुली भारत निकासी गर्नु भनेको नेपालको जलश्रोतको परोक्ष औपनिवेशिकरण हो । भारत औद्योगिकरण भएर समृद्ध बन्ने नेपाल म्गतअज भााभअत को मारमा पर्ने अहिले नै भारतमा प्रति व्यक्ति बिजुली खपत झंडै १२ सय युनिट छ भने नेपालमा २ सय युनिट मात्र छ । नेपालमा प्रति व्यक्ति बिजुली खपत बढाइनुपर्छ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper