banner
banner

यो रेल दान हो कि किनेको ?

काठमाडौं। भारतका रेल मन्त्री २एष्थगकजन्यथब िले ट्वीट गरेका छन्– नेपालके साथ हमारे प्राचीन सांस्कृतिक और सौहार्द्रपूर्ण संबंध रहे हैं । अपने इसी संबधों को नयाँ आयाम देते हुए रेलवेद्वारा नेपाल को द्द म्भ्ःग् ट्रेन सेट दिये गये । 
इनका उपयोग जयनगर, बिहार से कुर्था, नेपालतक की रेलयात्रा के लिये किया जायेगा, जिससे दोनो देशों के नागरिकों को लाभ होगा । यता सरकार भन्छ– खरिद गरेको हो ।
नेपाल सरकारले जारी गरेको सूचनाअनुसार भारतीय रेल कम्पनि प्च्ऋी बाट रु.८४ करोड ६५ लाखमा खरिद गरेको म्भ्ःग् द्द सेट रेल जनकपुर ल्याई टेस्टिङ र कमिसनिङ गरियो । जयनगर–जनकपुर रेलमार्ग निर्माण सहयोगका लागि भारत सरकारलाई धन्यवाद । यस्ता सहकार्यले दुई देशका जनता थप लाभान्वित हुनेछन् र हाम्रा सम्बन्धहरु झन प्रगाढ बन्दै जानेछन् ।
विज्ञहरु भनिरहेका छन्– ४५ करोड पर्ने रेलका दुई इन्जिन ८५ करोडमा किनियो, यसमा पनि घोटाला भएको छ । आखिर सत्य के हो ? भारतले सित्तै दिएको हो कि, अधिक बिजकीकरण गरेर कमिशन कुम्ल्याएको हो ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper