banner
banner

कांग्रेससँग मुद्दा नै छैन

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, जातीयता, आरक्षण यी सबै नेकपाका मुद्दा हुन् । यहाँसम्म कि सर्वहारावाद र समृद्ध नेपाल सुखी नेपाली पनि नेकपाकै माँग हुन् । कांग्रेसको मुद्दाचाहिँ के हो ? राष्ट्रियतिा, विकास र निर्माणका मुद्धा पनि नेकपाकै हुन् । हो, यी कुनै मुद्दामा नेकपा इमानदार छैन । तर सत्ता त यिनै मुद्दा उछलेर हात पा¥यो नेकपाले । यिनै मुद्दालाई चर्को नारा बनाएर नेकपा अलोकप्रिय भइरहदा पनि नेपाली कांगे्रसले आफ्ना समाजवादलाई वीपी धारमा उभ्याउन र जनतामा प्रशारण गरेर पार्टी संगठन र जनविश्वास मजबुत पार्न नसक्नु भनेको राष्ट्र असफल हुँदै जानु हो ।
संविधान त कागजको खोस्टो नै भयो त ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper