banner
banner

हाम्रो कर्णाली

योजनाविदहरुलाई यो तस्वीरले छाती दुख्छ कि दुख्दैन होला ? लोकतन्त्रका नाममा, नयाँ नेपालका नाममा जति पनि सरकार बने, तिनका मुटुमा यो तस्वीर छुन्छ कि छुँदैन होला ? हेर्नोस्, राम्ररी हेर्नोस्, सर्वहारावादी, समाजवादीहरु, नागरिक समाज र थिङ्क टेङ्क मानिएका महानुभावहरु नियालेर हेर्नोस्, यिनीे नेपालकै कर्णालीकी छोरी हुन्, तीतो शव्दमा भन्ने हो भने नेपालको कर्णाली हो यो तस्वीर ।
यो फोटोमा नेपाल छ, नेपालको संविधान छ, पद्धति छ, कानुन व्यवस्था छ । नेपालको सिङ्गो मुहार छ । यो तस्वीरले असमानता र अन्याय बोलिरहेको छ । नयाँ नेपालका निर्माताहरु, न्याय भए देउ कर्णालीलाई । कर्णाली नयाँ नेपाल खोजिरहेछ, सिंहदरवारतिर हेरिरहेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper