banner
banner

चीनले नवलपुरमा फलाम खानी पत्ता लगायो

काठमाडौं । चीनले नवलपरासीको नवलपुरमा खोज गरेको धौवादी फलाम खानीको ५ टन कच्चा पदार्थ परीक्षण गर्न चीनको छेन्दु पठायो र परीक्षण सफल भएको रिपोर्ट आएको छ । यो नेपालको खानी उद्योगमा ठूलो सफलता हो ।
अव थप सर्भेक्षण गरेर व्यवसायिक उत्पादन हुनेछ । अध्ययन अनुसार यो खानीमा १० करोड ८० लाख टन फलाम रहेको छ । प्रत्येक दिन १५ सय टन फलाम उत्खनन् गर्न सकियो भने पनि ४० वर्षसम्म यो खानीबाट फलाम उत्पादन हुनेछ । यो खानीबाट फलाम उत्पादन गर्दा अन्य खनिज पनि निस्कन सक्नेछन् । मात्र उत्खननका लागि नेपालले उचित वातावरण तैयार गर्नुपर्छ ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper