banner
banner

राम नभएको अयोध्याजस्तो

बाह्रबर्ष राम नभएको अध्योध्या जस्तो, तेह्रबर्ष पाण्डवहरु नभएको हस्तिनापुर जस्तो भएको छ नेपाल ! हे, पञ्चमुखी प्रभु–पशुपति, गुह्वेश्वरी, फूल्चोकी–लुमणी, अशोक गणपति, कालभैरव, चाँगु–योगिनी, भीमेश्वरी, श्री स्वयम्भू, बौद्ध, लुम्वनी, मुक्तिनाथ, गोसाईकुण्ड, कैलास–मानसरोवर, गोकर्ण, पिण्डेश्वर, देशद्रोहीहरु बिरुद्ध उठौं, खाँडो जगाऔं फैलेर सबैतिर । सार्वभौम नेपाल विदेशी षडयन्त्रको मारमा प¥यो । टिष्टा–काँगडा गुम्यो । देश रहे पो हामी रहन्छौं, देशद्रोहीहरुको षडयन्त्र बिरुद्ध जुटौं, सबैले रगत–पसिना बगाऔं, देश खतरामा छ– उठौं अव देशद्रोहीहरुको बिरुद्ध खाँडो जगाऔं ! –दीर्घराज प्रसाई

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper