banner
banner

सेनाको मनोवल गिराउने साजिस नहोस्

काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा ओम्नी दाग लागेपछि सरकारले सेनालाई जिम्मेवारी दियो । जीटुजी माध्यममा खरिद गरेको स्वास्थ्य सामग्रीका सम्बन्धमा सेनाले पारदर्शी रुपमा खरिद गरिसकेपछि ओम्नीभन्दा महगो भयो भनेर प्रचार गर्ने कामले सेनाको मनोवल गिराउने साजिस देखियो । राष्ट्रिय सुरक्षाको एकमात्र अभेद्य किल्ला नेपाली सेनालाई विवादमा तान्ने र बदनाम गर्ने हुनुहुन्नथ्यो, भयो, यहीकारण नेपाली सेनाले सरकारलाई आफू यस्ता खरिद कार्यमा सहभागी नहुने जनाउनदिएको हो । सरकारको काम सेनालाई दिने गल्ती आइन्दा हुनुहुन्न ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper