banner
banner

जेठ ३१ ऐतिहासिक दिन

नेपालको राजनीतिक इतिहासको 
यो एउटा ऐतिहाँसिक क्षण हो ।
लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटि, गुञ्जी र नावि सहितको भारतद्वारा अतिक्रमित भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नक्सा एवं निशान छापलाई संवैधानिक मान्यता प्राप्त भएको छ । संविधान संशोधनको प्रस्ताव  संसदबाट सर्वसम्मत रुपमा पारित छ । यसकारण पनि नेपालको राजनीतिक इतिहासको यो ऐतिहासिक क्षण बनेको हो ।
देशभक्त व्यक्तित्व प्रेमसागर पौडेल– बिगतमा महाकाली सन्धि संसदबाट अनुमोदन गरेर पछि अनुगमनको नाटक मंचन गरिएको थियो । महाकाली सन्धिकै बेलाको गल्ती दोहरिने गरी लिम्पियाधुरा सहितको नक्शा जारी गरेर नक्शासम्बन्धी प्रमाण खोज्न समिति गठन गरिएको छ । बिगतका गल्ती नदोहोरियोस्, मुलुकको हितमा काम होस् भन्ने रतन भण्डारीको विचारमा पनि ऐक्यवद्धता जनाउनु भएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper