banner
banner

मेलम्चीमा अरवौं बजेट

काठमाडौं । १४ वर्षअघि २००६ मा मेलम्ची आउँछ भनियो, आएन, भ्रष्टाचारमा छानबिन भयो । प्रमुख थिए दिनेशचन्द्र प्याकुरेल । स्वाभिमानमा धक्का लाग्यो र उनले आत्महत्या गरे ।
त्यतिबेला लाखमा भएको भ्रष्टाचार यतिबेला करोड नाघेर अर्व अर्वमा हुनथालेको दशवर्ष भइसक्यो । आगामी वर्षको बजेटमा समेत ६ अर्व छुट्याइएको छ । ३ अर्व भुक्तानी नगरेर विदेशी ठेकेदार भगाउनेहरुले आगामी वर्ष पनि मजाले आफै मह काट्ने, आफै मह चाट्ने भएका छन् ।
लोकतन्त्रमा कमजोर बनाइएका, कार्यकर्ता बनाइएका जनता बोल्दैनन्, पटक्कै बोल्दैनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper