banner
banner

छोरो शुक्रराजप्रति गौरव गर्ने पिता

१९९७ माघ १० गते फाँसी दिइएका शहीद शुक्रराज शास्त्रीको शव नजिकै उभिएर ८२ वर्षीय पिता पं.माधवराज जोशीले भने– ‘छोरा हुनु त यस्तो वीर पो हुनु ! क्याबात् देशको छोरा ! यस्तो वीर छोराको बाबु हुनु मेरो पनि अहोभाग्य हो !’
– ‘भारतलाई चिढ्याएर नेपालले सरकारले ठूलो गल्ती ग¥योे’ भन्ने डा.बाबुराम भट्टराईका आदरणीय पिता के सोच्दै हुनुहोला ?
गोरखालाई गोरखपुर सम्झनेहरु हाम्रा नेता ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper