banner
banner

शुभकामना मात्रै

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा प्रधानमन्त्री, मन्त्रीहरुमात्र होइन, राष्ट्रपति, उपराष्ट्रपति, प्रचण्डदेखि शेरबहादुर देउवासम्मले कोरोनालाई जित्न सफलता मिलोस् भनेर शुभकामना सन्देश दिए । कसैले पनि कुनै अस्पतालमा पुगेर स्थिति के छ भनेर हेरेनन् । आफ्ना पार्टी कार्यकर्तालाई समेत कोरोनाविरुद्धको युद्धमा र राहत वितरणमा परिचालन नगरेका पार्टीहरुले शुभकामना दिएर आफ्नो धर्म निर्वाह गरेका छन् भने आमनागरिक भोकभोकै स्थितिमा भएको तर्फ कसेको पनि ध्यान जान सकेको देखिदैन ।
नेकपाले पाएको दुई तिहाइको मुख्य शक्ति आमनागरिक हुन्, आमनागरिक रोग, भोक र शोकले जलिरहेका छन्, नेकपाले केही वास्ता नगर्नु दुःखद छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper