banner
banner

नीरविरालो पनि लोपहुदैछ

गंगा दाहाल -
नीरविरालो लोपोन्मुख प्रजातिको जनावर हो । गतहप्ता धादिंग कमेरेमा कुनै गाडीले हिर्कायो कि सिकारीले मा¥यो । नालीमा भेटियो नीरविरालो । यो आफैमा राष्ट्रिय अर्थतन्त्रका लागि समेत उपयोगी जनावर मानिन्छ ।
नेपालमा पाईने यो  ठूलो नीरविरालो ीबचनभ क्ष्लमष्बल अष्खभत अबत को हतियार शत्रु देख्दा पिसाव फेर्छ र त्यो पिसावको निकै खरो गन्धले शत्रु टाढा भाग्न मद्दत गर्छ । । ईन्डोनेसियामा यस्तै प्रजातिको  ब्कष्बल उबmि अष्खभत लाई  पालेर कफी खुवाएर दिसा गर्न लगाई निकै महंगो  कोपी लुआक व्राण्डको विश्व प्रशिद्ध कफी तयार गर्न उपयोग गर्ने गरिन्छ । नेपालको कफी अमेरिकादेखि युरोपसम्म र नेपालकै कतिपय ठूला बजारमा ख्यातिप्राप्त छ । यो नीरविरालोको उपयोग गर्नसके नेपालको कफी विश्वमा अझ माँग बढ्नसक्ने जानकारहरु बताउँछन् ।
तर वन्यजन्तु सिकारीका कारण नीरविरालो लोप हुँदैछ । यदाकता पाइन्छ, त्यसलाई पनि यसैगरी मारिन्छ । गैंडा, बाघ, हात्ती गणना गर्न अन्तर्राष्टिंय समुदाय लगानी लिएर आएका छन् । किन यसप्रकारका लाभकारी जनावरको संरक्षणमा लाग्दैनन्, नेपाल सरकारले समेत ध्यान दिन नसकेको होला ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper