banner
banner

हे वामदेव

चुनाव हारेपछि त जनताले पत्याएनन् भनेर बस्नु नि । किन बर्कुसी मारेर सडक लाघ्दै, नैतिकताको लक्ष्मणरेखा नाघ्दै सांसद हुनुपरेको होला ?
सांसद भएर मात्र नपुग्ने, संविधान संशोधन गरेर मनोनित र निर्वाचित प्रतिनिधिको हैसियत बराबर पार्नुपर्ने, ताकि वामदेवलाईज्ञ प्रधानमन्त्री हुने मार्ग प्रशस्त होस् । यसमा पनि सहमति जनाउने प्रचण्ड, असहमति जनाउने केपी ओली ।
वामदेव कहिले कामदेव, कहिले वामदेव, देव त देव नै रहेछन् । कुनै बेलाको सहमति अनुसार अव प्रधानमन्त्री हुनेपालो बामदेवको रे । त्यही सहमति कार्यन्वयन गर्न संविधान संशोधन गराउने प्रपञ्च, जुन फेल भो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper