banner
banner

लोक यसरी हास्न सक्छन् ?

सरकार छ, पार्टी र पार्टी कार्यकर्ताहरुका लागि छ । संधिवान छ, सरकार र पार्टीका नेताको अपराध बचाउनका लागि छ । लोकतन्त्र छ, लोकनेता नामधारीहरुको रमँइलोका लागि छ । तैपनि यी शीर्ष ३ नेता हाँसिरहेका छन् । के नेपालमा यसरी हाँस्न सक्ने वातावरण विकास भइसक्यो ? लोकले यसरी खिलखिलाएर हाँस्ने दिन पञ्चायतमा आए, बहुदलमा आएन, संघीय गणतान्त्रिक लोकतन्त्रमा पनि आएन । लोक यसरी हाँस्न पाउने साइत कहिले जुर्ला ? यी नेताहरुले बताउन सक्छन् ? कि लोकतन्त्रमा जनताले रुनै पर्ने, छटपडी र पीडामा बाँच्नैपर्ने हो ?
चाहिएको लोक हाँस्ने व्यवस्था, नेपालमा आयो लोक रुने–नेता हाँस्ने व्यवस्था । यही हो जनयुद्ध र लोकतन्त्रको उपहार ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper