banner
banner

मोहना अन्सारीको गम्भीर प्रश्न

राष्ट्रिय मानवाधिकार आयोगको प्रवक्ता पनि हुन्– मोहना अन्सारी । माइतीघर मण्डलाको दुरुपयोग भइरहेको र त्यहाँको सफाइसम्बन्धलाई देशसँग जोडेर उनले यति महत्वपूर्ण प्रश्न उठाएकी छिन् कि साँच्चै त्यो गम्भीर छ । हामी राष्ट्रिय झण्डा फहराएको यतिसानो क्षेत्रको व्यवस्थापन गर्न सक्दैनौं भने देशको व्यवस्थापन कसरी गर्न सर्कौला ।
मोहना अन्सारीको प्रश्न छ– माईती घर मण्डला अहिले धेरै कारणले आकर्षणको केन्द्रमा छ, कलात्मक मण्डला, सानो हरीयो बगैचा र फहराई रहेको देशको झण्डा तर दुःखको कुरा के छ भने त्यति सानो ठाउँलाई पनि सफा राख्न वा हरीयाली बरकरार राख्न सकेनौं । यति सानो ठाउँको व्यवस्थापन गर्न सक्दैनौ भने ठूलो बगैचा कसरी व्यवस्थापन गर्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper