banner
banner

भारत पटेलप्लानमा

काठमाडौं । अर्धभूमिगत कम्युनिष्ट नेता मोहनविक्रम सिंहले खुलेर भनेका छन्– भारतको प्रष्ट नीति के छ भने सके नेपाललाई क्वाप्पै खाने, नसके किस्तावन्दीमा भारतमा मिलाउने । त्यस सिलसिलामा सुस्ता रकालापानीका उदाहरण विशेष रुपले उल्लेखनीय छन् ।
सिंहका अनुसार सरदार पटेलले नेपाललाई भारतमा गाभ्ने घोषणा गरेका थिए । नेपाली जनताको उच्च प्रकारको राष्ट्रिय जागरण, अन्तर्र्रािष्ट्रय परिस्थिति तथा उत्तरमा चीनको उपस्थितिका कारणले भारतको त्यो उद्देश्य अहिलेसम्म सफल हुन सकेको छैन । तर भारतीय शासक वर्ग लगातार उद्देश्य पूरा गर्नको लागि सक्रिय छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper