banner
banner

महन्थ सभामुख, प्रचण्ड प्रधानमन्त्री

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक, कालापानीका सम्बन्धमा कुनै तातो कुरा नबोल्ने र कडा कदम नचाल्ने शर्तमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारतले सहयोग गर्न थालेको राजनीतिभित्रको राजनीतिक चर्चा तीब्र हुनथालेको छ । यसबारेमा जनस्तरमा ठुलै चासो देखिएको छ ।
ओली मिर्गौला फेर्ने लामो समयको उपचारमा जान लागेकाले सत्ताको नेतृत्व फर्ने रस्साकस्सी चल्नु स्वभाविक हो । राष्ट्रपति विद्या भण्डारीलाई दिने कि ईश्वर पोखरेललाई ? भन्ने चर्चा पनि छ । यही सन्दर्भमा महन्थ ठाकुरलाई सभामुख र प्रचण्डलाई प्रधानमन्त्री बनाउने खेल सुरु भएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper