banner
banner

बुद्धिनारायण श्रेष्ठ हार्वर्डमा

Harvard Map Library मा

– चिनिया“, तिब्बती, अंग्रेजी लिपिमा रहेका केही नक्सामा लिम्पियाधुराबाट उद्गम भएकोलाई कालीनदीको नाम लेखिएको छ । केहीमा नदीको उद्गम लिम्पियाधुरा छ । नाम लेखिएको छैन ।
– भारतबाट प्रकाशित नक्सामा लिम्पियाधुराबाट नदी निस्केको देखाइएको छ । नाम छैन । यसमा नक्साको संकेत चिन्हले लिमिपयाधुरा–कालापानी–लिपुलेकलाई खर्लप्प भारततर्पm पारेको छ । भारतले नदीलाई सार्न सकेन छ, पहाडलाई उठाएर अन्यत्र लैजान सकेनछ ।
– कस्तो विडम्वना Cartographic Symbolले नामलाई बेनामी बनाउंदै नेपालको ३७२ बर्र्गिकलोमिटर भूमि सर्लक्कै खाइरहेको देखिन्छ ।  पचाउनचाहिं सक्दैन । सुगौली सन्धिताकाको ऐतिहासिक नक्साले भारतलाई छेराउंछ ।
– नेपालले दसी प्रमाणका आभारमा ठा“टका साथ कुरा राख्नचाहिं सक्नु पर्छ । कुरा यसैमा भरपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper