banner
banner

७ सय ६१ सरकार बन्यो, के पायौं ?

काठमाडौं । चित्रबहादुर केसी, राष्ट्रिय जनमोर्चाका त्यस्तो नेता जसले जीवन नै निष्ठाको राजनीतिमा बिताए ।
हुन त उपप्रधानमन्त्री भएर सामान्य जीवन बिताउने पनि केसी नै हुन् । उनी संघीय पद्धतिको बिरोध गर्ने अभियन्ता हुन् र अहिले पनि उनी त्यही अडानमा छन् ।
अहिले आएर उनले भनेका छन्– एउटा नेपाल भएन । ७ प्रदेशमा कित्ताकाट गरियो । ७६१ सरकार बनायौं । के पायौं ?
चित्रबहादुर केसीको प्रश्नमा कसैले पनि जवाफ दिने जमर्को गरेका छैनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper