banner
banner

राष्ट्रपति नै बिरोधी

माधव नेपालभन्दा झलनाथ खनाललाई बरियतामा माथि पारेर माधव नेपाललाई अपमाननित गरेकोमा राष्ट्रपति र प्रधानमन्त्रीमाथि दोष थुप्रिएको छ । यसकारण प्रधानमन्त्री र नेपालवीच तँ तँ, म म समेत भएको थियो ।
माधव नेपालले आफ्नो कुरा राख्दै भनेका छन्– एकव्यक्ति एक पद । १५ महिनापछि बल्ल अध्यक्षता गर्न पाएका प्रचण्डसमेत माधव नेपाललाई टुल्स बनाउने मूडमा छन् र नारायणकाजीले अव अधिवेशनको कुरा उठान गर्न थालेका छन् । नेकपाभित्र माधव नेपालजसता पुराना नेतालाई पन्छाएर राष्ट्रपति र प्रमले विष्णु पौडेल, वामदेव र ईश्वर पोखरेललाई च्यापेको विवाद बढेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper