banner
banner

खोजेको के, भयो के ?

prem sagar paudel

हामीले चाहेको स्थिरता, विकास, शान्ति र कानुनी राज्य हो । यो कायम गराउन हामीले आ–आफ्नो स्थानबाट भूमिका खेलौं ।
देशमा अराजकता निम्त्याउने खेलमा कदापि सहभागी हुन सक्दिनँ ।
कसैको धम्की र विरोधले  देश भक्तिमा रत्तिभर विचलन आउनेछैन ।
नेपाल सरकारले हरेक विषयमा स्पष्ट निर्णय लिन सक्नुपर्छ । तेश्रोलिङ्गीय ब्यवहार न त दोक्लाममा ठीक थियो, न आज काश्मीर मामिलामा ठीक छ ।
एउटा समाचार
नेपाल र तिब्बत जोड्ने बेनी–जोमसोम–कोरला सडक खोल्ने काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper