banner
banner

आइएनजीओ भ्रष्टाचारको गढ

काठमाडौं । गत एकवर्षमा आइएनजीओले १ खर्ब १३ अर्व ८४ करोड ६५ लाख ६० हजार अपचलन गरेकोले यसमा अनुसन्धान गरी सञ्चालकमाथि कारवाही र सम्पत्ति जफत गर्नुपर्ने सुझाव दिएको छ महालेखाले । यसबारे नेकपाकै नेता नारायणकाजी श्रेष्ठले समेत छानबिन गर्ने आवाज उठाएका छन् । अधिकांश आइएनजीओ नेकपाका नेताको संलग्नता र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुसमेत संलग्न रहेकाले छानबिन कारवाही गर्न सरकारले चासो देखाएन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper