banner
banner

शिक्षकलाई नेताको निर्देशन

काठमाडौं । राजनीतिक र सामाजिक जागरणसहित अगाडि बढेको इतिहासको चक्का जसले उल्ट्याउन खोज्छ, ऊ रछ्यानमा मिल्किन्छ । प्रतिगमनको प्रभाव पर्न नदिन नै एकता गरिएको स्पष्ट पार्दै पुराना सोच, सरचना, मूल्य र मान्यतालाई व्यवहारमा बिस्थापित गरिदै जोन हो । नयाँ संस्कृति अघि बढाउने चुनौति छ । यसका लागि शिक्षा जरुरी छ, समग्र शिक्षा प्रणालीलाई समाजवादी शिक्षा नीति अनुसार अघि बढाइने छ । यस्तै निर्देशन दिएका छन्, नेकपाका डबल अध्यक्ष प्रचण्डले एकीकृत अखिल शिक्षक संगठनलाई ।
शिक्षक त देशको हुनुपर्ने, तलव राष्ट्रको खाने अनि काम पार्टीको झोले भएर गर्ने शिक्षकहरुबाट राष्ट्रले के कति आशा र भरोसा राख्ने होला ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper