banner
banner

देश बचाउन संघीयता फालौं

संघीयताले देश टुक्रिन्छ । गणतन्त्र पनि जान्छ । देश बचाउन जति चाँडो हुनसक्छ, संघीयता फाल्नुपर्छ ।
यसै भन्छन्– संविधानविद भीमार्जुन आचार्य । गत बिहीवार २ नम्बर प्रदेशले संघीय सरकारको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि अधिवक्ता भीमार्जुनले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् । उनले लेखेका छन्– संघीय व्यवस्था मुद्दै चाहनेका लागि स्वर्गीय व्यवस्था हो । यसको क्लाइमेक्स बाँकी छ, सके बिदा गरौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper