banner
banner

राप्रपा सामु सत्ता कि मुद्दा ?

काठमाडौं । राप्रपाका सामु राजनीतिक मुद्दाको कमी छैन । हिन्दुत्व र संवैधानिक राजतन्त्रको सिद्धान्तलाई शेर ब.तामाङ प्रकरणदेखि होली वाइन, गुठी विधेयक, वालुवाटार जग्गा घोटाला, विषादीयुक्त तरकारी, आइफा अवार्ड, वाइड बडी, एनसेल करछली,बुढीगण्डकी, मेलम्ची जस्ता सरकारकार भ्रष्टाचार र विदेशपरस्त नीतिको आलोचना गर्दै राप्रपा जनतामाझ चम्किन सक्ने देखिन्छ । यति नै बेला राप्रपा र राप्रपा संयुक्त एकीकरणको वार्ता अघि बढेको छ ।
ओलीको सत्ता बल्छीमा नफस्ने र राजनीतिक मुद्दा उठाएर अघि बढ्ने हो भने राप्रपा बैकल्पिक शक्तिका रुपमा स्थापित हुनसक्छ । त्यसमाथि वीपीको आदर्शलाई राप्रपाले आदर्श मानेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper