banner
banner

उपेन्द्र उक्लिए, गुप्ता पछारिए

एकदशक अघि यसैगरी उपेन्द्र यादव र जयप्रकाश गुप्ता परिवर्तनको मसाल बोकेर सडकमा निस्कन्थे । संविधानसभाको निर्वाचनमा सप्तरीबाट निर्वाचित जयप्रकाश गुप्ता राजनीतिबाट अछुत हुनपुगे । कारण कांग्रेसकै नेतृत्वमा बनेको कानुनअनुसार अदालतबाट भ्रष्टाचारी प्रमाणित भएका व्यक्ति चुनाव उठ्न नपाउने कारणले जेपी गुप्ता सक्रिय राजनीतिबाट अलग हुन पुरेको हो । यद्यपि उनले एमजेएफ मोर्चा गठन गरेर आफूलाई जनतामाझ सक्रिय राखेका छन् ।
लोकतन्त्रका लागि मसाल बोकेका जेपी गुप्ता गिरिजाकालसम्म साहै शक्तिशाली मानिन्थे । प्रचण्डको नेतृत्वको सरकारमा समेत कृषि मन्त्री बन्न भ्याएका हुन् । तर आज तिनै जेपी गुप्ता भन्छन्– यो परिवर्तनप्रति म के गरुँ ? गौरव गरुँ कि पश्चाताप ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper