banner
banner

कमिशन नमिलेपछि पर्दाफास

काठमाडौं । पूर्वाञ्चलमा ५ सय मेगावाटको सोलार प्लान्ट राख्न दिने नदिने विषयमा कमिशनको मोलमोलाई गरेर झुलाइरहेको लगानी बोर्डले युरोपियन आइएनजीओ डोल्मा फाउण्डेशनलँई मुस्ताङमा १७० मेगावाटको सोलार प्लान्ट राख्न अनुमति दियो । थाहा पाएर पनि चूप बसेको खानी विभागले त्यसपछि युरेनियमको अध्ययन भइरहेको क्षेत्र भनेर आपत्ति जनँउन पुग्यो ।
भनिन्छ, लेनदेनकै आधारमा परराष्ट्रनीति विपरित अनुमति दिइएको थियो । युरोपियनले चीनलँई रेकी गर्न यो सोलार प्लान्टको योजना ल्याएको हो । रेकी पनि हुने, युरेनियममा हात हाल्न पनि पाइने दुबै उद्देश्य हुनसक्छ । तर भागबण्डा मिलेन र यो काण्ड यतिबेला पूर्वमाओवादी र एमालेवीचको रडाको बनेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper