banner
banner

ओली सरकारका तीन समाचार

१. प्रधानमन्त्री रोजगारीको सुविधा पाउन सातै प्रदेशमा नेकपाको कार्यकर्ता हो भन्ने सिफारिस चाहिने रहेछ ।
२. ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर स्वर्ण पदक । पैसा लिएर पास गराइयो, पदक बेचियो ।
३. आफैले जाँच लिने, श्रीमतीलाई पास गराएर जागीर दिलाइयो ।
भ्रष्टाचारको सगरमाथा आरोहण गरिसकेको, निरंकूशताको बाढी ल्याइसकेको र अधिनायकवादी भनेर मेडल पाइसकेको ओली सरकारका पछिल्ला यी तीन समाचारले समानतापूर्ण लोकतन्त्रको मजाक उडाएका छन् । तैपनि ओली सरकार दुई तिहाइको फुइँकी लगाएर ढलीमली छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper