banner
banner

डाक्टर बन्नासाथ ओली

भक्तपुर । प्रधानमन्त्री रोजगार कार्यक्रम भन्दै नेकपाका कार्यकर्ताहरुलाई कुचो र सावेल दिएर उद्घाटन गर्न पुगेका प्रधानमन्त्रीले ‘कतिपय मुर्खहरुलाई राजतन्त्र चाहिएको छ, कतिपय क्रान्तिका नाममा बम पड्काउँदै हिँडेका छन्’ भनेर एक गोलीले दुई सिकार गरेका छन् ।
यथार्थमा खारेज सम्बन्धन कायम गर्न कोरियाली विश्वविद्यालयले डाक्टर उपाधि दिनासाथ प्रधानमन्त्रीको दिमागले आफ्ना असफलता लुकाउन राजतन्त्रवादी र विप्लवलाई मूर्ख भनेका हुन् । उनले छोपछाप पारेका भ्रष्टाचारले उनको बुद्धिमानी देखिएको छैन र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper