banner
banner

प्रजातन्त्रका नया गुरु

काठमाडौं । महामहिम अमेरिकी राजदूतले संसदमा पेश भएको मिडिया काउनिसल विधेयकका बारेमा मुख खोल्दै प्रजातन्त्रमा प्रेस स्वतन्त्रता हुनैपर्ने बताएर चर्चामा आएका छन् ।
तिनै राजदूतले नेपाल टीभीमा अन्तर्वार्ता दिएर आफू ‘नेपालको विद्यार्थी’ भएको भनेका छन् । उनले नेपाल–अमेरिका सम्बन्धका विविधि आयाम रोमाञ्चक रहेको बताए ।
महामहिम राजदूतले नेपालीस“ग गफगाफ थालेका छन् । यस विषयमा अनेक तर्कवितर्क चलेका छन्, सरकार मौन छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper