banner
banner

राष्ट्रिय पुनर्जागरण अभियान

राष्ट्रिय पुनर्जागरण अभियानको दोस्रो राष्ट्रिय सम्मेलन यसकारण पनि महत्वपूर्ण छ कि नेकपाको सरकार बनेपछि राष्ट्रियता जसरी कमजोर पार्ने काम भइरहेको छ, यस्ता अराष्ट्रियता बढ्नलाग्दा खबरदारी गर्ने प्रथिपक्षी नागरिक समाजका तर्फबाट हुनुपथ्र्यो, खबरदार गर्नैपथ्र्यो, त्यो काम यो अभियानले गरेको छ ।
नेपालमा जे छ नागरिक समाज छ । यही समाजले सरकारलाई छाडा सा“ढे हुनबाट सतर्क पार्ने काम गरिरहेको छ । जनआन्दोलनका दिनहरुमा जुन नागरिक समाज थियो, तिनीहरु अधिकांश दलका पुच्छरे बनेकाले पनि यो नया“ नागरिक समाज प्रभावकारी हुन जरुरी छ । यसको नेतृत्वमा छन्– भरत दाहाल, डा.प्रेम खत्री, डा.प्रेम बस्नेत, डा.शास्त्रदत्त पन्त, सौरभ, टंक कार्की । अनगिन्ति सहयोगी छन्– मोहन निरौला, शैलेन्द्र सिंखडा, बद्री पंगेनी, शिव पौडेलहरु ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper