banner
banner

न्यायालयबाट पनि अन्याय

फणिन्द्र नेपाल -
यही वैशाख ०३ गते भारतीय आप्रवासीका सन्तानलाई वंशजको नागरिकता बााड्ने अवसर प्रदान गरेर न्यायालयले राष्ट्रघातलाई किन प्रोत्साहन गरेको हो बुझ्न नसकिने कुरा भयो ।
अन्यायमा परेपछि कुनै पनि व्यक्ति न्याय माग्न अदालत पुग्छ, यदि उसैमाथि अन्याय भयो भने कस्तो हुन्छ ? झन् यहाा त पूरै देशलाई अन्याय हुने गरी नागिरकता बाँड्न छूट दिनु कस्तो न्याय हो ? 
त्यसैले यति संवेदनशील र राज्यलाई दूरगामी असर पार्ने विषयमा दुई जना न्यायाधीशको बेन्चबाट होइन सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीश सम्मिलित पूर्ण बेन्चबाट अन्तरिम आदेश जारी हुनुपर्छ । त्यसपछि नेपाली जनताले थाहा पाउनेछन्, न्यायालय देशको पक्षमा कति छ ?

न्यायालयप्रति जनताको ध्यान नहटोस् भन्नेमा न्यायालयकै ध्यान जानुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper