banner
banner

बाजुरातिर पनि हेर्ने कि सरकार ?

काठमाडौं । यो जनताको सरकार हो । कसैले भोकै बस्नु पर्दैन, भोकै मर्नु पर्दैन, खाद्यान्न नपुग्या ठाउा छैन भनेर राजधानीमा प्रधानमन्त्री कुर्लिरहदा बाजुरा, जाजरकोटतिर खाद्यान्न अभाव भएको छ । २ दिन हिडेर खाद्य गोदाम पुगेर पनि खाद्यान्न पाएनन् जनताले । प्रधानमन्त्रीले यता पनि हेर्ने कि ?
पहाडमा रोजगारी छैन, युवाजति सबै विदेशीएका छन्, उत्पादन पनि छैन । जसोतसो बेसाएर खान खोज्दा सरकारले चामलसम्म बेच्ने व्यवस्था गर्न सक्दैन । चामल लिनसमेत सिडियोको फोर्स चल्छ कि कर्मचारीलाई घूस दिनुपर्छ । जनताको सरकार यही हो ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper