banner
banner

बेरुजु फस्र्यौटका हिरो

काठमाडौं । अपराध फस्र्यौटमा हिरो हुनुपर्ने आइजीपी बेरुजु फस्र्यौटमा हिरो भएछन् । मुख्य सचिव लोकदर्शन रेग्मीको नेतृत्वको बेरुजु फस्र्यौट तथा अनुगमन समितिले आइजीपी सर्वेन्द्र खनाल र उनका मातहतका एआइजीपी ठुले राई, एसएसपी दीपक थापा, डिएसपी मदन थापा, निरीक्षक दिनेश तिमिल्सिना, जवान फनाधर खनाललाई गृह मन्त्रालयले पुरस्कृत गरेछ । अचम्म छ, नेपाल प्रहरी सत्य सेवा सुरक्षामा अब्बल हुनुपर्ने हो । सत्य देखिन्न, सुरक्षा गए गुज्रेको छ, सेवा त छादैछैन । निर्मला हत्या प्रकरण टुाग्याउन नसकेका आइजीपीलाई बेरुजु फस्र्यौटमा पुरस्कार, आइजीपीलाई बधाई छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper